‘धेरै धेरै माया’मा केकी र विकास (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायक गणेश न्यौपानेको नयाँ गीत ‘धेरै धेरै माया’ को भिडियो सार्वजनिक भएको छ । हङकङमा बस्दै आएका न्यौपानेको स्याड भर्सनको गीतको भिडियोमा केकी अधिकारी र विकास लामिछाने फिचर्ड छन् । गीतमा केकी र विकासबीचको असमझदारीका कारण आउने समस्यालाई देखाइएको छ ।

गीतमा गणेश र थिरज राईको शब्द तथा थिरजकै एरेन्ज र संगीत छ ।

समन अधिकारीको निर्देशन रहेको भिडियोमा विकास धमलाको सम्पादन र निरोज श्रेष्ठको छायांकन छ । गायक न्यौपानेले यसअघि सार्वजनिक गरेको ‘एउटा घाउ देउ अझै’ गीतको भिडियो पनि निकै चलेको थियो । समनले नै निर्देशन गरेको यो भिडियोमा सारा सिरपाली र गौरव पहाडी फिचर्ड थिए ।

song: