सन्जय फाउड्फिल्डरले हात पारे ‘म दुखिको आँसु’ बाट प्रथम एपिक नेपाल म्युजिक अवार्ड (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

शुक्रबार काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा प्रथम एपिक नेपाल म्युजिक अवार्ड  सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएका हरु मध्येबाट उत्कृष्ट सष्टा सर्जक छानिएका थिए । कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । 'म दुखिको आशु' गित वाट प्रथम एपिक नेपाल म्युजिक अवार्ड हात पार्न सफल भएका हुन गायक सन्जय फाउड्फिल्डर । लोक गित संगीको छेत्रमा आफुले यसरी सफलता हासिल गर्दा ज्यादै खुशी भएको कुरा जानकारी गराए । प्रदेशमा रहे्का लोक तथा दोहोरी गायक सन्जय फाउड्फिल्डरले लोक दोहोरी गित 'म दुखिको आशु' गित बाट बर्सको उत्कृष्ट गायकको जुरि अवाड हात पार्न सफल भएका छन । सन्जय प्रदेशमा भएका कारण उपस्थित हुन भने सकेनन् । उनी भन्छन 'मलाई यो अवाड्ले थप जिम्मेवारी थपिएको छ । आगामी दिन हरुमा अझ राम्रा गित संगीत हरु गाउदै जाने छु ।'

त्यसो त सन्जयले यसै वर्ष केहि महिन अघि पनि अवाड हात पारीसकेका छन् ।एपिक नेपाल म्युजिक अवाड हात पार्न सफल भएका गायक सन्जय फाउड्फिल्डर खुशी ब्यक्त गर्दै आफु लाई माया गर्ने दर्शक र हरु प्रति धन्यबाद प्रकट गरेका छन् ।

song: