११ वर्षीय बालगायक प्रिन्सको पहिलो गीत (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

‘न मानामा नापिन्छ माया’ बोलको गीत चितवनका ११ वर्षीय बालगायक प्रिन्स सिलवालले गीतगाएका छन् । भिडियो सहित सार्वजनिक गरिएको उक्त गीतमा बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गित रहेको छ ।सार्वजनिक भिडियोमा पर्यटकीय क्षेत्र सौराहाका रमणीय स्थलहरु प्नि देखाइएको छ । मौलिक पोषाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । उनले किशोरी निशा पाण्डे र जेनी घमलासँग मोडलिङमा रोमान्स गरेका छन् ।

भकारी एमडिसीको प्रस्तुतिमा बनेको भिडियो सञ्जय पाण्डेले निर्देशन गरेका हुन् । यसअघि प्रिन्सले दशैंको अवसरमा उमङ्गले भरिएको गीत ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो सहित बजारमा ल्याएका थिए । ‘न मानामा नापिन्छ मायाँ’ बोलको गीत पहिलो रेकर्ड भएपनि म्यूजिक भिडियो भने दोस्रो हो । यसलाई दशैंमा बालबालिकाहरुले खुब मनपराएका थिए ।

video