‘तुलसी’मा समावेश गीतमा राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं

नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेर दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा बटुलिसकेको चलचित्र 'तुलसी' लामो समय पछि नेपालमा प्रदर्शन हुने भएको छ । 'BODHI' तथा '8848' मिडिया द्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो । ऋचा घिमिरेले निर्माण गरेको चलचित्र 'तुलसी' मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली.बाट निर्माण भएको हो । यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिनुभएको छ भने यसको निर्देशन तथा निर्माण शंकर घिमिरेले गर्नुभएको हो ।

चलचित्रको पाँचवटा गीतहरुमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन् । पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्रको एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती रहेका छन् । प्रिमियर भएको यो गीतलाई गोविन्द राईले नृत्य निर्देशन गरेका छन् भने साधना सरगम र कुमार कान्छाले गाएका छन् ।

song