सोर्ताको मन जित्दै ‘सानी’ (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं

नेपाली म्युजिकको क्षेत्र ठूलो छैन । यो सानो क्षेत्रमा कलाकारितामा लाग्ने कलाकारको सङ्ख्या भने ठूलो छ। कति रहर गरेर आउछ्न त कति करिएर बनाउने सोचका आएका हुन्छन। कति यो क्षेत्रमा हराउछन अनि कति भने  टिकिरहन्छ्न। बेला बेला प्रतिभा पलाएनको कुरा पनि यो  क्षेत्रमा आउँछ कती आफ्नो सपनालाई मारेर बाहिरन्छन र उतै हराउछन। देश बाहिर रहेर पनि देशको कला संगीतलाई माया गर्ने सोर्ता र कलाकार देश बाहिर पनि धेरै छन।

सुदन गैरे नेपाली म्युजिक इन्डस्ट्रीमा नयाँ नाम पक्कै होइन। बिगत ८ वर्ष देखि अमेरिकामा बसिरहेका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि थियो । काठमाडौमा फाइन आर्ट कलेज पढ्दा नै उनले आफ्नो म्युजिकल करिएर सुरुवात गरेका थिए । यसअघि ३ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले केही वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छ्न। केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको उनको यो गीतलाई दर्शकले माया र साथ दिएका छन। उनको आफ्नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ।

उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन। म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो

song: