सर्जकलाई टेक्नोलोजीले अल्छि बनायोः एक नारायण भण्डारी

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नेपाली गीतसंगीतको क्षेत्रमा लामोसमय देखी गीतकारको रुपमा स्थापित एक नारायण भण्डारीले पछिल्लो समय आएका टेक्नोलोजीले सर्जकलाई अल्छि बनाएको बताएका छन् । उनले टेक्नोलोजीका कारण सर्जकहरुले दुख गर्न छाडेको बताएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">केहि समय अघि लोकगीत बिषयक एक अन्तक्रिया कार्यक्रममा बोल्दै भण्डारीले भने ‘हामीहरु शब्द लेख्छौं, संगीत भर्छौ, तर आज भोली संगीत भर्नेसमेत नयाँ टेक्नोलोजी आइसकेको छ त्यसले सर्जकलाई अल्छि बनाइरहेको छ ।’ उनले नेपाली गीतसंगीतका सर्जकहरुले आफ्नो क्रियसनमा काम गर्नुपर्ने धारणा राखे । साथै उनले टेक्नोलोजीलाई प्रयोग त गर्ने तर सम्पुर्ण भर टेक्नोलोजीमा पर्न नहुने बताए ।&nbsp;&nbsp;एकनारायणले लगभग पाँच सयको हाराहारीमा लोकदोहोरी गीतमा शब्द रचना तथा संगीत भरिसकेका छन् ।&nbsp;</p>