राज चाम्लिङको ‘बैनाबट्टा’ निर्माण हुने

आर्टिष्ट खबर/फागुन,काठमाडौं

राज चाम्लिङ निर्देशित चलचित्र ‘बैनाबट्टा’ निर्माण हुने भएको छ । निर्देशककै लेखन रहेको यस चलचित्रको हालै राजधानीमा एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ सहायक निर्माताको रुपमा रहेको चलचित्र प्रेम लावतीकोे निर्माणमा बन्ने भएको छ । पूर्वी नेपालबाट केही दिनमा छायांकन सुरु हुने चलचित्रमा पूर्वी नेपालका जनजातीहरुको जीवनमा आइपर्ने यथार्थ जीवनकथा देखाइनेछ।

४० लाखको लागतमा बन्न लागेको चलचित्र ‘बैनाबट्टा’मा देबेन्द्र नेम्वाङ, कविता राई, बाबु मोक्तान र रश्मिला तामाङको प्रमुख भूमिका रहनेछ । साथमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश बानेम, रिया सुब्बालगायतको पनि अभिनय रहनेछ । चलचित्रमा राज चाम्लिङ, बुद्धराज इङबा, सन्तोष राईको संगीत रहनेछ ।