प्रचण्डकी नातिनी स्मिता र सशस्त्र प्रहरी शैलेन्द्रका छोरा शानिध्यको ‘भ्यालेन्टाइन डे’ स्पेशल गीत (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा शानिध्य खनालको स्वर रहेको 'भ्यालेन्टाइन डे' स्पेशल नयाँ गीत सार्वजनिक भएको छ । 'भ्यालेन्टाइन डे'को अवसर पारेर सार्वजनिक गरिएको ‘यो मन उड्यो चरा बनी’ बोलको गीतको शब्द सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’आफैंले लेखेका हुन् ।

कोविद बज्रको संगीत संयोजन रहेको गीतमा सुरेश गैरेले संगीत भरेका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो श्री पाण्डे र जितेन श्रेष्ठको अभिनय रहेको छ ।

युवराज वाइबाले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको सिनेमटोग्राफी रहेको छ भने  बिकाश दाहालको सम्पादन रहेको छ ।

song: