मिरुनाको ‘मायालुलाई जात्रामै भेटियो’ (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नायिका मिरुना मगर र डेव्यु नायक राजकुमारको मुख्य भूमिका रहेको चलचित्र ‘साईनो’मा समावेश ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजनिक गरिएको छ । अभिनेत्री भुवन थापा चन्दले पहिलो पटक लगानी गरेको यो चलचित्रको गीत काभ्रे जिल्लामा खिचिएको हो ।

वरिष्ठ गीतकार चेतन कार्कीले लेखेको यो गीतमा प्रताप दास र मेलिना राइको स्वर रहेको छ । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतमा वसन्त सापकोटा र किरण भुसालको संगीत रहेको छ ।

रमेश थापाले निर्देशन गरेको यो चलचित्रका शरण थापा कार्यकारी निर्माता हुन् । चलचित्रका कथा अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन रहेको छ । आउँदो जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा मीरुना मगर,निता ढुङ्गागाना, राज कुमार, वसुन्धारा भुसाल, मदन दास श्रेष्ठ,र श्याम राई लगायतका कलाकारको अभिनय रहेको छ ।

song: