रोमान्टिक गीत ‘सानु माया’मा रंजित र कविता

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

दशरथ थापाको शब्द रचनामा एक नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक एवंम संगीतकार निरज सिलवालले गाएको  ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियोमा मोडल रंजित पौडेल र  ‘बुगी बुगी’ सिजन एक कि बिजेता कबिता नेपाली फिर्चड छन् ।

गीतको भिडियोमा रोमान्टिक प्रस्तुती दिएका रंजित र कबिताको जोडी निकै जमेको देखिन्छ । मोहनराज अधिकारीले म्यूजिक भिडियोलाई निर्देशन गरेका हुन् ।

song: