निश्चलले मागे आफुभन्दा जेठ्ठी करिश्माको जवानी

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आफूभन्दा जेठी नायिका करिश्मा मानन्धरसँग काठमाडौंको जोरपाटीस्थित नर्लिङ रिसोर्टमा कम्मर मर्काइरहेका अभिनेता तथा निर्देशक निश्चल बस्नेतले चलचित्र ‘जात्रै जात्रा’मा समावेश ‘माया पिरिम’बोलको गीतका लागी करिश्माको जवानी मागिरहेका थिए । उनले करिश्मा सँग आफ्नो पनि जनावी दिने कुरा गर्दै थिए ।

अभिनेता बिपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको यो चलचित्रका लागी करिश्मा र निश्चल उक्त गीतका लागी मात्र काम गरिरहेका थिए । उनीहरुसँगै नायिका सारा सिर्पाली पनि ‘गेष्ट आर्टिष्ट’मा छिन् । अभिनेता निश्चलले आफूभन्दा उमेर बढी भएपनि करिश्मासँग नृत्य गर्न कुनै अप्ठ्यारो महसुस नभएको बताए । ‘काम हो गर्नैपर्यो नि, कलाकारितामा उमेश बढी भन्ने कुरै भएन नी’ निश्चलले भने ।

कविराज गहतराजले कोरियोग्राफी गरिरहेको उक्त गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ । भिडियो शिवराम श्रेष्ठले खिचेका छन् । प्रदिप भट्टराइले निर्देशन गरिरहेको यो चलचित्र रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् । चलचित्रमा बिपिन, बर्षासँगै दयाहाङ राइ, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतको अभिनय रहेको छ । सफल चलचित्र ‘जात्रा’को सिक्वेल रहेको यो चलचित्रपनि सफल हुनेमा निर्देशक प्रदीप आशावादी देखिएका छन् ।