२८ बर्ष पुगे नायक प्रदीप खड्का

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

युवास्टार प्रदीप खड्काले आज आफ्नो २८ औं जन्मदिन मनाउँदै छन्  । तीनबर्ष अघि रिलिज भएको चलचित्र ‘प्रेमगीत’ बाट निकै चर्चामा आएका प्रदीप पछिल्लो समयका निकै ब्यस्त, महंगा र रोजिने नायकमा पर्छन् ।

अहिले लभ स्टेशनमा ब्यस्त

आउँदो चैत २२ गतेबाट प्रदीप अभिनित चलचित्र लभ स्टेशन प्रदर्शनमा आउँदैछ । त्यसैको प्रचारप्रसारमा अहिले प्रदीप निकै ब्यस्त छन् । उनीसँगै लिलिबिलीमा जोडी बाँधिएको नायिका जसिता गुरुङ यो चलचित्रमा पनि जोडीको रुपमा देखिदैछिन् । लिलिबिली पछि यी दुई प्रेममा छन् भन्ने चर्चा चलिरहेको छ । तर यी दुबैले आफूहरु प्रेम सम्बन्धमा नरहेको बताउँछन् ।

साँझ जन्मदिन सेलिब्रेशन

आज लभ स्टेशन टिम र सञ्चारकर्मिहरुका बिच प्रदीपले आफ्नो जन्मदिनको केक काट्दैछन् । नायिका जसिता, चलचित्रका निर्देशक उज्जवल घिमिरे लगायतको टिमसँग उनले साँझ ५ बजे पछि केक काट्ने बताइएको छ । यस्तै उनका निकै नजिकका फ्यानहरुले पनि उनीसँगै केक काट्ने कार्यक्रम रहेको बुझिएको छ ।

(उनको जन्म ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट भएको थियो ।)

नायक प्रदीप खड्कालाई आर्टिष्ट खबर डटकमको तर्फबाट जन्मदिनको शुभकामना ।