गर्भवती श्रीमतीसँग आर्यनको फोटोसूट (फोटोफिचर)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

केही समयका नेपालका चर्चित चक्लेटी अभिनेता आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको ५ वर्ष भईसकेको छ । आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । उनीहरुले करीब ५ वर्ष प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका थिए ।आर्यनभन्दा ७ वर्ष कान्छी सपना आर्यनकी बिग फ्यान थिइन् ।

बैबाहिक जिवनपछि पछि खासै चलचित्र क्षेत्रमा नजमेकाआर्यन अब पिता बन्दैछन् । २०७६ सालको नयाँ वर्षमा उनी बुवा बन्ने भएका छन् । हाल नयाँ चलचित्र ‘चच हुई’को छायांकनमा व्यस्त आर्यनले यस चलचित्रको छायांकन पश्चात सपनालाई पुरा समय दिनेछन् ।

उनको श्रीमती सपनाले आइतबार आफ्नो फेसबुक मार्फत केही ‘बेबी बम्प’ तस्बिरहरु सार्वजनिक गरेकी छिन् । उनले आर्यन सँगको रोमान्टिक तस्बिरहरु सार्वजनिक गरेकी छिन् । तस्बिरहरु पोष्ट गर्दै उनले क्यापसन् मार्फतआफ्नो सन्तान नयाँ वर्षमा जन्मिने बताएकी छिन् ।

तस्बिरहरु निहाल्दा उनीहरु सन्तान जन्मिन लागेकोमा निकै खुसी छन् ।