दिक्पालको ‘प्रेम प्रस्ताव’ स्विर्कादै शिल्पा (गीत)

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

कुमार कटुवालको शब्द रचनामा गायिका सरु गौतमको नयाँ ‘मेरो प्रेम प्रस्ताव’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा ध्रुव बिस्कोको पुरुष स्वर रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । म्यूजिक एरेन्ज नरेन्द्र वियोगीको रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन् । भिडियोमा उनीहरुको ‘लभ क्यामेस्ट्री’ गज्जब देखिएको छ । भिडियोमा भिएफएक्स अच्युज बजगाईं र कलर ग्रेडिङ मनोरञ्जन श्रेष्ठको छ ।

गायिका सरुले भनिन ‘गीत र यसको भिडियो हामीले कुनै कम्प्रोमाइज नगरी बनाएका छौैँ,प्रेम गर्नेहरुका लागि यो गीत हाम्रोतर्फबाट सुन्दर उपहार हो । सुन्दा झर्को नलाग्ला भन्ने आशा छ ।’ देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई साहिल खानले सम्पादन र उत्सव दाहालले छायांकन गरेका छन् ।

song: