‘ब्रम्हास्त्र’मा रणवीरको लुक्स

मुम्बई , एजेन्सी ।

निर्देशक अयान मुखर्जीे निर्देशित बलिउड चलचित्र 'ब्रम्हास्त्र'को कथाबस्तु बारे सबै अनविज्ञ छन् । अहिलेका चर्चित प्रेमजोडी रणवीर कपूर र आलिया भट्टले अभिनय गरेको चलचित्र वास्तविक कहानीभन्दा पहिला कहानीको पछाडिको कथा देखा परिरहेको छ। यो चलचित्र धेरैनै चाखलाग्दो देखिएको छ। निर्देशक मुखर्जीेले केही समय अगाडि भनेका थिए की ब्रम्हास्त्र चलचित्रको नाम पहिला ड्रयागन राखिएको थियो। निर्देशक अयान मुखर्जीे केही समय अगाडि भनेका थिए की ब्रम्हास्त्र चलचित्रको नाम पहिला ड्रयागन राखिएको थियो। साथमा उनले यो चलचित्रको लागि कम्तीमा पनि ३० जनालाई रिजेक्ट गरेका थिए।

अयानले रिजेक्ट गरेका केहीको तस्बिर उनले इस्टाग्राममा पनि सार्वजनिक गरेका थिए। अहिले उनले चलचित्रको लिड रोलमा रणवीर कपूरको लुकसँग जोडिएको कहानीलाई साझा गरेका छन्। उनले चलचित्रको लागि रणवीरको रुपलाई पनि परिवर्तन गर्नुपर्ने बताए। पहिला स्क्रिन टेस्ट पछि रणवीरको जुन लुक तय गरिएको थियो, त्यसमा आवश्यकता अनुसार बदलाव ल्याइएको छ र अन्तिम लुक फाइनल भएको हो।