नेपाल आएका ‘ब्याडम्यान’ ग्रोबरले गरे नेपालीको तारिफ

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आउँने शुक्रबार देखि चलचित्र ‘दि म्यान फ्रम काठमाडौं’ प्रर्दशनमा आउँदैछ। चलचित्र प्रोमोशनका लागि बलिउडका ‘ब्याडम्यान’ गुल्शन ग्रोबर मंगलवार नेपाल आएका छन्। यति बेला चलचित्र कलाकार प्रमोशनको क्रममा रहेका छन् । बलिउडका चर्चित गुलशन ग्रोवर प्राय भिलेनको भुमिकामा देखिने भएकाले उनलाई दर्शकले ‘ब्याडम्यान’नामले चिन्ने गर्दछन् । ग्रोेबर बिहिबार चलचित्र प्रिमियरका लागि नेपाल आएका हुन् ।

‘दि म्यान फ्रम काठमाडौं’मा पनि ग्रोबर भिलेनकै भुमिकामा देखिदैछन् । बुधबार पाटन दरबार परिसरमा ग्रोबरसँगै आन शर्मा, शिशिर वाङ्देल लगायतका कलाकार उपस्थित थिए । यसैक्रममा ग्रोबरले नेपाल र नेपालीका निकै प्रशंसा गरे । कार्यक्रममा सयौं नेपाली दर्शक उपस्थित थिए । उनले आफुलाई नेपाल एकदमै राम्रो लागेको र नेपालीहरुको स्वभाव निकै राम्रो बताउँदै आना शर्माको अभिनयको तारिफ गरे ।

प्रिमियर सकिएपछि शुक्रबार राती ग्रोबर भारत फर्किने भएका छन् । ग्रोबरले पहिलो पटक मनिषा कोइरालासँग नेपाल आएको बताए । यसपटक भने उनको नेपाल भ्रमण तेस्रोपटक रहेको बताएका छन्  ।

नेपालको ठुलो मल्टीप्लेक्समा चेन क्युएफएक्स सिनेमाजले उच्च संख्यामा २० शो उपलब्ध गराएको चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, भारतिय कलाकार गुल्शन ग्रोबर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आन शर्मा, कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको पनि अभिनय छ । चैत १ गते शुक्रबारबाट ‘दि म्यान फ्रम काठमाडौं’ सँगै अन्य दूई चलचित्र जानी नजानी’ र ‘पुरानो बुलेट’ एकसाथ प्रर्दशनमा आउँदैछ ।