सुवास केसीको ‘आमा’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

सुवास केसीको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । सविन लिम्बुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रामजीत राउतको निर्देशन रहेको गीतको भिडियोमा मधु न्यौपाने, केसु गुरुङ, नवराज पाण्डे, जीत तामाङ र बालकलाकार ड्रिम दुलालको अभिनय रहेको छ ।

राम यादवको ड्रोन, अर्जुन सापकोटाको छायाँकन रहेको गीतको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका छन् ।

song: