सिंगापुरमा महेश बाबुको ‘वेक्स स्ट्याचु’

एजेन्सी ।

विश्वकै ध्यान खिच्न सफल सिंगापुरको मेडन तुफान संग्राहलयमा साउथ इन्डियन सुपरस्टार महेश बाबुको स्ट्याचु राखिएको छ । सिंगापुरको मेडन तुफान संग्राहलयमा उनको वेक्स स्ट्याचु राखिएको हो।

शुरुमा बाहुबलीका सुपरस्टार प्रभाषले यो अवसर पाएका थिए। उनको प्रतिमा हैदराबादमा अनावरण गरियो। महेश यस अवसर प्राप्त गर्ने साउथका दोस्रो कलाकार हुन्। स्रोतकाअनुसार सोमबार उनको स्ट्याचु सिंगापुरमा ब्यवस्थित रुपमा स्थापित गरिएको हो।

अब उनका फ्यानले सो प्रतिमासँग सेल्फी लिन पाउनेछन्।