मार्मिक गीत: शिल्पालाई छोडेर बिदेशिए गौरव

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

दुई दशकदेखिको साङ्गीतिक अनुभवी गायक प्रदीप भट्टराईको स्वर र संगीत समावेश ‘खाडी देशमा’ भन्ने गीतको म्युजिक भिडियो युट्यूबमा सार्वजनिक भएको छ । शब्द रचनामा उनलाई नारायणप्रसाद निरौलाले साथ दिएका छन्। यसअघि गायक भट्टराईको दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् ।

गणेश चौधरीले अरेन्ज गरेको गीतको भिडियोमा अभिनेता गौरव पहारी तथा शिल्पा पोखरेललाई मुख्य भूमिकामा फिर्चड गरिएको छ । भिडियोमा यि दईका अलवा सुरवीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूर्णिमा मगरको पनि अभिनय रहेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विदेशिएका लाखौं नेपालीहरुको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारका लागि परिवारसँग विछोडीनु पर्दाको पिडा दर्शइएको यस गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् । ओ.एस.आर.डिजिटलको वितरण रहेको ‘खाडी देशमा’ म्युजिक भिडियोलाई दर्शक श्रोताले निकै रुचाएका छन् ।

song: