ए मेरो हजुर ३ ट्रेलरः अनमोलको फ्यान सुहाना

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यहि चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलरमा चलचत्रिका नायक अनमोल केसी र सुहाना थापाको प्रेमलाई देखाइएको छ ।

चलचित्रमा अनमोल एक सेलिब्रेटीको रुपमा देखिनेछन् भने सुहानालाई अनमोलको फ्यानको रुपमा देख्न सकिन्छ । ट्रेलरमा अनमोलले फ्यान सुहानालाई प्रेम गरेका छन् । झरना थापा निर्देशीत यो चलचित्र यसबर्षको प्रतिक्षित चलचित्र हो । गएको फागुन १७ गतेबाट प्रदर्शनमा आएको अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’पनि अहिले हलमा प्रदर्शन भइरहेको छ ।

केहिसमय अघिमात्रैसुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको एक गीत सार्वजनिक भएको थियो । जुन गीतलाई पनि दर्शकले मन पराएका थिए । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । झरना थापा यो चलचित्रको निर्देशकसँगै निर्मात्री पनि हुन् ।

Trailer: