हेमा पुन मगरले हात परिन् ‘ब्युटिसियन नेपाल २०१९ को उपाधि’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

जमलस्थित राष्ट्रिय नाचघरमा बिहीवार आयोजना भएको पाचौं संस्करणको ब्युटिसियन नेपाल २०१९ को उपाधि हेमा पुन मगरले हात पारेकी छिन्।  मगरले अन्य १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन्। उनले उपाधिसहित विभिन्न गिफ्ट ह्याम्पर तथा थाईल्याण्ड जाने अवसर प्राप्त गरिन् । त्यस्तै फस्ट रनरअप मनु थापा मगर, सेकेन्ड रनरअप उपाधि सुमित्रा सुबेदी र थर्ड रनरअप उपाधि कल्पना पौडेलले प्राप्त गरे । त्यस्तै प्रतियोगितामा पब्लिक च्वाइस कल्पना पौडेल र मस्ट पपुलर चन्द्रकला गिरि घोसित भए। अमेजन इन्टरटेनमेन्‍टद्वारा ब्युटिसियन पेशामा आवद्ध क्षमतावान ब्युटिसियनहरुलाई अन्‍तराष्ट्रीय स्तरसम्म पुर्‍याउने र यसमै भविष्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेशा र समाजप्रति थप जिम्मेवार एवम् उत्तरदायी बनाउने उदेश्यले आयोजना गरेको सो कार्यक्रममा अन्य विजेताहरुले विभिन्न टाइटल प्राप्त गरेका छन्।

जस अन्तर्गत बेस्टआर्ट मेकअप विनर श्रीया पुन मगर, बेस्ट ब्राईडल विनर कौसिला महर्जन, बेस्ट मोडल मेकअप विनर  मनु थापा मगर,  बेस्ट नेलआर्ट एण्ड मेहन्दी विनर श्रीया पुन, बेस्ट फोटोजेनिक मिना श्रेष्ठ, बेस्ट स्माईल चन्द्रकला गिरि, बेस्ट पर्सनालिटी कप्लना पौडेल, बेस्ट हेयर आष्मा थापा, बेस्ट स्किन प्रमिला खुलाल, मस्टस्मार्ट हेमा पुन मगर, मस्ट एक्टीभ संगीता तामांग, मस्ट एत्राक्टीभ मिना बस्नेत, बेस्ट डिसिप्लिन मनिता महर्जन, मस्ट चार्मिंग सबनम नगरकोटी, बेस्ट ट्यालेन्ट सुमित्रा सुबेदी, बेस्ट कम्प्लेक्सन लक्ष्मी अधिकारी, बेस्ट ड्रेस श्रीया पुन मगरले हात परेका थिए। कार्यक्रमको प्रमुख अतिथी एबं निर्णायक प्रसिद्द सौन्दर्यकर्मी, ब्यबशायी कमला श्रेष्ठ थिइन्। त्यस्तै अन्य निर्णायकमा मोडेल दिनेश शाही, चर्चित ब्युटिसियन गौरा राई छेत्री र संचारकर्मी, मोडल कोरियोग्राफर कला सुब्बा थिए।प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए।