मेलीसा र अनिलको ‘खैत बुझेको’ रोमान्टिक गीत सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रचनामा ‘खैत बुझेको’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीत गायक थमन गुरुङ र निर्मला घिसीङले गाएका छन् । भिडियोमा मोडल मेलीसा खतिवडा र अनिल अधिकारी फिर्चड छन् ।

ओएस आर डिजिटल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोजकै छायंकन, सन्जीब रत्न शाक्यको रङ समायोजन र  भिम विश्वकर्माको सम्पादन रहेको छ ।

song: