निर्देशक बन्ने ऐश्वर्याको चाहाना

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेत्री ऐश्वर्या रायले चलचित्र निर्देशन गर्ने चाहाना रहेको बताएकी छिन् । लामो समयदेखी अभिनय गर्दै आएकी ऐश्वर्याको पछिल्लोचलचित्र ‘फन्ने खाँ’ हो । उनले आफूलाई अभिनय छाडेर निर्देशन गर्न सुझाव दिइएको बताउँदै अब चलचित्र निर्देशन गर्ने बताएकी हुन् । ‘म एक दिन फिल्म निर्देशन गर्न चाहान्छु तर यसको लागि कहिल्यै पनि मेहेनत गरेकी छैन । अब, गम्भीर भएर सोचेर अगाडि बढ्छु ।’ ऐश्वर्याले भनेकी छिन् । उनका साथीभाई तथा सहकर्मीले अब फिल्म निर्देशन गर्न सुझाव दिएकाले उनीहरुको प्रतिक्रियाले उत्साहित बनाएको बताएकी छिन् ।