‘२.०’ कि एमी ज्याक्सन आमा बन्दै

मुम्बई, एजेन्सी ।

पाँच महिना अघि प्रदर्शन भएको बलिउडको चर्चित चलचित्र ‘२.०’की नायिका एमी ज्याक्सनले आफू आमा बन्न लागेको खुलाएकी छिन् । केही महिना अगाडि मात्र आफू प्रेममा रहेको खुलाएकी थिइन् । उनै, एमीले अब आफू आमा बन्न लागेको खुलाएकी हुन् ।

आफ्ना प्रेमीसँग फोटोसुट गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको र आफू यो कुराले निकै उत्साहित भएको उनको भनाई छ । उनले यो प्रेमलाई सबैभन्दा सुन्दर र शुद्ध प्रेम पनि भनेकी छिन् । उनले आफू आफ्नो बच्चालाई भेट्नका लागि निकै नै आतुर रहेको पनि खुलाएकी छिन् । नायिका एमी बेलायतमा जन्मिएकी नायिका हुन् ।