नेपाल आउँदै नेहा कक्कड

मुम्बई , एजेन्सी ।

बलिउडकी चर्चित गायिका नेहा कक्कड नेपाल आउने भएकी छिन् । उनले एक भिडियोमा आफू नेपाल आउन लागेको बताएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी)मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।