प्रमोशनलाई कहाँ-कहाँ कहिले जादैछन् ‘दाल भात तरकारी’ टिम

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

मह सञ्चारको ब्यानरमा किरण केसीको प्रस्तुतिमा बनेको चलचित्र ‘दाल भात तरकारी’ टिम आउँदो आइतबार (चैत २४) गतेबाटआइतबार (चैत २४) गतेबाट प्रमोशनका लागी मोफसल टुरमा निस्किदै छ । सार्वजनिक गीतका कारण थप चर्चामा रहेको यो चलचित्र टिमले मोफसलमा कन्सर्ट कार्यक्रममै भाग लिने बताइएको छ । पछिल्लो समय धेरैजसतो चलचित्र प्रमोशनका लागी देशब्यापी कन्सर्ट गर्न थालेका छन् । यसैबिच यो टिमले पनि यसै शैलीलाई अपनाएको हो ।

कुन ठाउँमा कति गते ?

चैत २५, विर्तामोड

चैत २६, दमक

चैत २७, इटहरी

चैत २८, हेटौंडा

चैत २९, चितवन

चैत ३०, वुटवल

बैशाख १, नेपालगञ्ज

वैशाख २, दाङ

वैशाख ४, पोखरा

हाम्रो उदेश्य दर्शकलाई जानकारी गराउनु होः निर्माता किरण

प्रस्तुतकर्ता किरण केसीले मोफसलमा रहेका दर्शकलाई चलचित्र बारे दर्शकलाई जानकारी गराउनु आफूहरुको मुख्य उदेश्य भएको बताए । ‘दर्शकसँग प्रत्यक्ष रुपमा बुझी फिल्मको बारेमा जानकारी गराउने उदेश्यले कन्सर्ट गर्न लागिएको हो’ किरण भन्छन् ‘हामी दर्शकलाई एक किसिमले फिल्म हेर्ने निम्तो दिने तयारीमा छौ ।’, केसीले भने ।

मोफसल यात्रामा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, आँचल शर्मा,गायिका जुनु रिजाललगायत सहभागी हुनेछन् । किरणकै पुत्र सुदन केसीले यसलाई निर्देशन गरेका छन् । यो फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।