स्वरुपराज आचार्यको अवाजमा ‘नदेखेको धेरै भयो’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको आवाजमा ‘नदेखेको धेरै भयो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ईश्वर श्रेष्ठको शब्द रचनामा दीपक शर्माको संगीत समावेश छ भने गीतलाई नरेन्द्र वियोगील एरेन्ज गरेका छन् ।

प्रकाश धितालले निर्देशन गरेको गीतको भिडियोमा महेश खड्का र इस्तु कार्की फिर्चड छन् । भिडियोमा एक प्रेममा जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छपछि हुने छटपटीलाई भिडियोमा प्रस्तृत गरिएको छ । गीतले किशोर अवस्थामा  जानेर वा नजानेर गरिएको मायाले निम्त्याउने समस्याको कथा बोलेको छ  ।

song: