पानीले रोकेको मातृभूमी कप आउँदो शनिबार हुने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ चैत २३ गते शनिबार हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता मौसम खराबीका कारण रोकिएको थियो । अब भने यस क्रिकेट प्रतियोगीता आउँदो शनिबार अर्थात चैत ३० गते हुने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका आयोजनामा हुने यस प्रतियोगीताका लागी अग्रिम टिकट बिक्री पनि भइसकेको छ । सोही टिकट नै लिएर आउँदो शनिबार हेर्न सकिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन् । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने बताइएको छ ।

कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापा देखी अहिलेका युवास्टर सलिनमान बनिया, पल शाह सम्मले क्रिकेट खेल्नेछन् ।