साहसी अरुणिमा सिन्हाको बायोपिकमा आलिया भट्ट

मुम्बई , एजेन्सी ।

भारतीय पर्वतारोही अरुणिमा सिन्हाको बायोपिक बन्ने भएको छ । खेलमा रुची भएकी अरुणिमा भलिबल खेलाडी पनि हुन् । भारतिय समाचारका अनुसार करण जोहरको धर्मा प्रोडक्शन कम्पनीले  सिन्हाको बायोपिक बनाउने तयारी गरिरहेको छ। बलिउडकी निकै चर्चित अभिनेत्री आलिया भट्टले अरुणिमा सिन्हा भूमिका निर्वाह गर्नेछिन् । नीरज घेवनको निर्देशन रहने यस चलचित्रमा मुख्य भूमिका निभाउने आलिया स्वयमले बताएकी छिन् ।

अरुणिमा सिन्हा २४ वर्षको उमेरमा ट्रेनमा यात्रा गरिरहेका बेला लुटेराहरुले उनको घाँटीको सिक्री र झोला खोसेर ट्रेनबाट बाहिर फालिदिएका थिए । रेलवे ट्रयाकमा लड्दा उनको बाँया खुट्टा ट्रेनले कुल्चिदिएको थियो । त्यसबखतनै उनले आफ्नो बायाँ खुट्टा गुमाइन् । त्यसपछि उनले खेल करियर छोडेर सगरमाथा चढ्ने निधो गरिन् । उनको आत्म विश्वास र शाहसले सन् २०१३ मा संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण सफल भइन् । सन् २०१५ मा अरुणिमालाई भारतीय सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो ।

आलियाले साहसी अरुणिमाको बायोपिकको कहानी नै प्रेरणादायी रहेकोले आफू यस भूमिकाको लागि निकै नै उत्साहित रहेको र यो कहानी दर्शक समक्ष पुर्‍याउनै पर्ने उनले बताएकी छिन् । यसरी अलग अलग बिधाका चलचिमा काम गर्ने अवसर पाइरहेकोमा आफू निकै भाग्यशाली रहेको अलिया बताउँछिन् । उनलाई हाल चलचित्रको निकै अफर आउने गरेको पाईन्छ । उनी अभिनित बहु प्रतिलक्षित चलचित्र ‘कलंक’ यही अप्रिल १७ मा प्रर्दशनमा आउँदैछ ।