‘प्रेम दिवस’को दोस्रो गीत ‘बरु अर्को जुनी’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

वास्तविक जीवनमै प्रेमको सम्बन्ध बनाएका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । गीतसँगै चलचित्रको नयाँ प्रदर्शन मितिसमेत सार्वजनिक भएको छ। यसअघि चलचित्रको प्रदर्शन मिती जेष्ठ ३ गतेलाई तोकिएको थियो।अब भने चलचित्र जेठ ३१ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । सार्वजनिक 'बरु अर्को जुनी' बोलको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत समावेश छ । गीत मलिना राई र निशान भट्टराईले गाएका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रियंका दोहोरो प्रेममा प्रस्तृत भएकी छिन्। भिडियोमा प्रियंकासँगै आयुष्मान र सँगै नायक विशाल खरेल फिचर्ड छन् । चलचित्र ‘प्रेम दिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । दुई युवक एक युवतीसँग प्रेममा परेको कथा चलचित्रले बोल्ने अनुमान गर्न सकिन्छ ।

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्र मा प्रियंका,आयुष्मान र विशालसँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतको अभिनय रहेको छ । मानकृष्ण महर्जनले खिचेको यो चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । चलचित्रमा द्धन्द्व  रोशन श्रेष्ठको छ भने चलचित्रको सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन् । चलचित्रको सहनिर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् ।

song: