रकस्टार अनमोलको गीतमा झुम्दै सुहाना (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

भोली शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ। प्रताप दासको आवाज रहेको गीतमा सुपरस्टार अनमोल केसीले स्टेजमा दमदार प्रस्तुती दिएका छन् । अनमोलको रकिङ अवतारले यस चलचित्र दर्शकमाझ थप प्रतिलक्षित बनेको छ ।

प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत समावेश गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन्। प्रतिककै शब्द रचनामा गीत बनेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा फिचर्ड छन् । चलचित्रमा अनमोल एक सफल गायक (रकस्टार) को भूमिकामा छन् भने सुहाना अनमोलको डायर्हाट फ्यानको रुपमा छिन् ।

गीतमा एक स्टारले स्टेजमा आफ्नो प्रस्तुती दिइँरहदा सुहाना दर्शकको बीचबाट अनमोलको गीतलाई हुटिंग गर्दै गीतमा झुमिरहेकी छिन्।

अनमोल केसीको डबल रोल रहेको चलचित्र एक स्टार र फ्यानबीचको म्युजिकल लभस्टोरीमा आधारित छ । चलचित्रलाई अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् ।  सुनिल कुमार थापाले निर्माण गरेको यस चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रुपा घिसिङलगायतका कलाकारको पनि अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दिर्घ खड्काले सम्पादन गरेका छन् भने सञ्जय लामाले खिचेका छन् ।

song: