‘पोई पर्यो काले’मा आकाश र पुजा अनुबन्धित

आर्टिष्ट खबर/ बैशाख,काठमाडौं ।

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा अनुबन्धित एक चलचित्रको घोषणा गरिएको छ । यस चलचित्र एक आकाश र पुजाको  एकसाथ अभिनय गरेको तेश्रो चलचित्र हो । यी दुई कलाकार नयाँ चलचित्र ‘पोई पर्यो काले’ मा अनुबन्धित भएका हुन् । चलचित्र ‘तिमी सँग’बाट निर्देशन यात्रा हुरु गरेका शिशिर राणाको यो दोश्रो चलचित्र हो । राणाकै लेखन रहेको चलचित्रको कलाकार छनौट धमाधम भईरहेको राणाले बताए ।

चलचित्रमा एक अभिनेता र एक अभिनेत्री अझै चयन हुन बाँकी रहेको पनि राणाले बताए । पुजाले बाहिरी व्यानरको नयाँ चलचित्रमा आबद्ध भएकोमा खुसी व्यक्त गरेकी छिन् । चलचित्रमा राम्रो पारिश्रमिक पाएको यी अभिनेत्रीको भनाई छ । यो चलचित्रबाट २० लाख रुपैयाँ पाएको उनको दाबी छ । पुजा जस्तै अभिनेता आकाशले पनि चलचित्रबाट १८ लाख पारिश्रमिक लिएको दाबी गरेका छन् । यो चलचित्रलाई दिपक मनाँगे (राजिब गुरुङ)ले निर्माण गर्ने छन् । उनी प्रदेश ४ अन्तर्गत मनाङ ‘ख’का प्रदेश सभा सदस्य हुन् । चलचित्र यो चलचित्रका कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली तथा प्रस्तुतकर्तामा श्यामबहादुर थापा रहेका छन् ।

पोई प¥यो कालेको निर्माण संयोजक सुरज आचार्य रहेका छन् । जसमा पुरुषोत्तम न्यौपाने र शीव गौतमको संगीत रहने निर्देशक राणाले जानकारी गराएका छन् । चलचित्रलाई कात्तिकको ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने पनि निर्देशक राणाले जनाएका छन् । जेठको दोश्रो साताबाट चलचित्रको छायाँकन शुरु हुने निर्देशक राणाल बताएका छन् ।