‘कप्स’ आइटम गीतमा रियाको बैँस झुल्यो (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

यहि बैशाख २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कप्स’को दोस्रो गीत सार्वजनिक गरिएको छ। ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आइटम गीत शनिबार सार्वजनिक गरिएको हो। गीतको भिडियोमा रिया प्रधानलाई देख्न सकिन्छ भने कोरियोग्रफि कविराज गहतराले गरेका हुन्।

स्वयंम्भुराज शाक्यको संगीत रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा संगीतकार शाक्य र मिना निरौलाको स्वर छ। चलचित्रमा अनुपविक्रमले डीएसपी अमन सिंहको भूमिकामा छन्। सम्राट सापकोटा निर्देशीत ‘कप्स’मा अनुपविक्रम र संन्दीपाकाको साथमा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्र राम शाक्यले निर्माण गरेका हुन् । कप्सले पोलिटिक्स, प्रहरी, पत्रकार र जनताको कथा उठान गरेको निर्देशक सापकोटाको भनाई छ । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।

song: