‘किड्स एण्ड टिन फेशन मोडल’ सम्पन्न

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

'किड्स एण्ड टिन फेशन मोडल २०१९' भक्तपुर सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा भक्तपुरको सल्लाघारिमा रहेको भक्तपुर बयान्क्वेटमा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९ भक्तपुर यनिस श्रेष्ठ र फिमेल दीलास्था बुद्दाचर्य भएका छन्  । यस्तै किड्स फेशन मोडल सिन्थिया कार्की, प्रि टिन फेशन मोडल गृवानी चिकन्बन्जर, टिन फेशन मोडल रोशिश चिकन्बन्जर भएका छन् ।

त्यस्तै क्रमश प्रि किड्स फेशन मेगामोडल प्रनजल राणा, प्रि किड्स फेशन सुपरमोडल ब्रीथ चावल भएका छन्  । आयोजकका अनुसार बिजेताहरुले थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिभल २०१९ मा भाग लिन पाउनेछन् । विजेताहरुलाई ट्रफिसँँगै विभिन्न उपहार र पाँच हजार पाँचसय बराबर थाइल्याण्ड फ्लाइट टिकटमा छुट दिनेछ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।  कोरियोग्राफि दिक्पाल कार्कीले गरेका थिए भने सहायक कोरियोग्रफिमा मिथुन थापा, शेरप ग्यल्त्सेन लामा र आशिष् नापीत रहेका थिए । प्रतियोगिताको निर्णायकमा  ऋषिराम अधिकारी, प्रिया रानी लामा र अन्शु के.सि. रहेका थिए ।