‘डबल माया’मा अनुप र आँचल ?

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

श्रृजना खत्रीको स्वर रहेको ‘डबल माया’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा श्रृजना खत्रीको स्वरसँगै मिस्टर आरजेको र्याप सुन्न सकिन्छ। सृजना र आरजेको शब्द रचनामा आरजेकै संगीत समावेश छ। गतिको भिडियोमा अनुपविक्रम शाही र आँचल शर्मा सँगै सृजना र मिस्टर आरजेलाई पनि फिचर गरिएको छ।

शान थापाको निर्देशनमा तयार पारेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ ।

song: