‘रानिबनमा फूल’मा सुरज र समुको धमाकेदार डान्स (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

समु उप्रेतीको शब्द रचनामा किरण भण्डारी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘रानिबनमा फूल’ बोलको आधुनिक गीतमा संगीत संयोजन किरण भण्डारीकै रहेको छ। यता भिडियोमा भने सुरज पौडेल र समु उप्रेतीले धमाकेदार डान्स गरेका छन् ।

भिडियोलाई किरणले छायांकन तथा सम्पादन गरेका हुन्। भिडियोलाई थन्डरस्टोर्म ए.भि अस्ट्रेलियाले निर्देशन तथा निर्माण गरेको हो। भिडियोमा अस्ट्रेलियाको रमणीय दृश्यहरु समाबेश गरिएको छ। आजकल सुरज टिकटकमा निकै हिट छन्।

song: