बोल्ड फिल्म ‘हेट स्टोरी ३’ का हट डाइलग पनि सार्वजनिक (भिडियो)

...

Hate Story 3_Zareen Khan_Sharman Joshi hot photoमंसिर ८, नयाँ दिल्ली । बलिउडको यसबर्षको सबैभन्दा बोल्ड फिल्म हेट ‘स्टोरी-३’ को डाईलग प्रोमो रिलिज भएको छ । आउँदो डिसेम्बर ४ मा रिलिज हुने ‘हेट स्टोरी-३’ मा समावेश गरीएका बोल्ड डाइलग यतिखेर चर्चामा छन् ।

यसफिल्ममा मुख्य भुमिकामा जरीन खान, डेजी शाह, करन सिंह ग्रोवर र शरमन जोशी छन् । यस फिल्ममा मुख्य भुमिकामा देखिएका यि कलाकारहरुले अन्य फिल्म भन्दा बढि नै बोल्ड सिन दिएको देख्न सकिन्छ ।

‘हेट स्टोरी-३’ बिजनेशमेनको जीवनमा आधारीत फिल्म हो । फिल्ममा समावेश गरीएको तिन गित नै यतिखेर भाइरल छन् । हामी यहाँ भारतीय युट्युव च्यानल बाट सार्वजनिक गरीएका हेट स्टोरी ३ को प्रोमो, गित र सुटिंग सिन यहाँ देखाउँदैछौंं ।
नयाँ प्रोमो यस्तो छ । 

ट्रेलर । 

सुटिंग सिनहरु यस्ता छन् ।