राजेन्द्रले ल्याए ‘मुना पलायो’ (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

लोक गायक राजेन्द्र कुमार कार्कीले नयाँ गीत लिएर आएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कार्कीले ‘मुना पलायो’ बोलको गीत सार्वजनिक गरेका हुन् । कार्की राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष हुन् ।

गीतमा राजेन्द्र कुमारसँगै कुलेन्द्र बिक र मेलिना राईको स्वर रहेको छ । गीतमा बिष्णु खत्रीले संगीत भरेका छन् । गीतको भिडियो भने मिलन श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा सिर्जु अधिकारी, सन्ध्या सानु, ओबी रायमाझी, सञ्जीव ठकुरी, जयराम गिरी र कल्याण कार्कीको र अभिनय रहेको छ । भिडियोमा ओमन राणाको नृत्य निर्देशन, सागर गौतमको छायांकन र रोशन धितालको सम्पादन गरेका हुन् ।

बिमोचन कार्यक्रममा रेशम थापा, बिष्णु खत्री तथा अथितिको रुपमा राकेश श्रेष्ठ, रमेश दुलाल कागे, गोबिन्द दुलाल, श्रीकृष्ण दाहाल, आशा लामा, पम्फा थापा, सुर्यमणि आर्चाय, गोविन्द ढुङगाना, कुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।

धेरै गितहरु बजारमा ल्याइ स्रोता दर्शकको अपार साथ पाउन सफल कलाकार राजेन्द्र कुमार कार्की विगत लामो समयदेखि संगितको बजारमा ब्यस्त छन् ।

video: