भारतको ओसामा खोज्दै नेपाल आइपुगे अर्जुन कपुर (ट्रेलर)

मुम्बई , एजेन्सी ।

आधाभन्दा बढी जसो नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र 'इन्डियाज् मस्ट वान्टेड’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक राज कुमार गुप्ताले निर्देशन गरेको चलचित्रमा अर्जुन कपुरको मुख्य भूमिका रहेको छ । सत्य घटनामा आधारित चलचित्रको ट्रेलरमा भारतको क्र‍िमिनल ओसामालाई पाँच जना प्रहरीले पकडमा ल्याउन गरेको संघर्षलाई देखाइएको छ।

बिना हतियार र कसैको सहयोग बिना भारतदेखि नेपालसम्म ओसामाको खोजीमा आएका अर्जुनसहित पाँच जना प्रहरीहरु आफ्नो मिशनमा सफल हुन्छन् । मे २४ मा सार्वजनिक प्रदर्शन आउने यस चलचित्रको ट्रेलरमा धेरै जसो नेपालको दृश्य देख्न सकिन्छ।

ट्रेलरमा पोखरा र काठमाडौलाई बिषेश फोकस गरिएको छ। चलचित्रमा अर्जुनसहित प्रशान्त अलेक्सजेन्डर, राजेश शर्मा,  देवेन्द्र मिश्रा र शान्तिलाल मुखर्जीको प्रमुख भूमिका रहेको छ। चलचित्रमा नेपाली कलाकारहरु सुवर्ण थापा, कमलमणी लगायतकाको पनि अभिनय रहेको छ।

ट्रेलर