पर्दामा पहिलो पटक विक्की र कट्रिना

मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र ‘उरी:द सर्जिकल स्ट्राइक’मा उत्कृष्ट अभिनय गरेर एकाएक चर्चामा आएका विक्की कौशल अब अर्को चलचित्रमा काम गर्ने तयारीमा छन्। ‘पिरियड वार’ चलचित्र आदित्य धर र रानी सुक्रवालले मिलेर निर्माण गर्ने भारतिय मिडियाले जनाएका छन् ।

चलचित्रमा विक्की कौशलसँग मुख्य भूमिकामा चर्चित अभिनेत्री कट्रिना कैफ देखिने भएकी छिन्। पछिल्लो समयदेखि बलिउडमा यि दुईको मित्रताको निकै चर्चा चलिरहेको छ। कट्रिना कैफ र विक्की कौशललाई अडियन्सले पहिलो पटक पर्दामा देख्न पाउने भएका छन्।

विक्कीले यस समय कट्रिनाको निकै तारिफ गरिरहेका छन्। पहिलादेखिनै बिभिन्न भारतय मिडिहरुलाई दिएको अन्तरवार्तामा उनले कट्रिनासँग निकै राम्रो दोस्ती रहेको र उनीसँग स्क्रिन सेयर गर्ने इच्छा भएको बताउँदै आएका थिए। अहिले कौशलको त्यो इच्छा पुरा भएको छ।