दिलिप रायमाझीको ‘बैशाख नि बित्यो असार नि बित्यो’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

केही समयका चर्चित अभिनेता दिलिप रायमाझी हाल कला क्षेत्रबाट अलि टाढा रहे पनि उनी म्युजिक भिडियो अभिनयमा भने ब्यस्त छन्। हाल उनी अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ। 'बैशाख नि बित्यो असार नि बित्यो' बोलको सार्वजनिक गीत गायिका मेलिना राई र विश्व नेपालीले गाएका छन्।  मिलन रेग्मीको शब्दमा रचिएको गीतमा उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको छ।

भिडियोमा दिलिप रायमाझी र जुना सुन्दास फिचर्ड छन्। युवराज वाइबाको निर्देशन रहेको गीतको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी,बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रहेको छ।

song: