यसरी मनाइन् सुहानाले आफ्नो जन्मदिन

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र 'ए मेरो हजुर ३'बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुहाना थापा आजबाट २१  बर्षकी भएकी छिन्।

अमेरीकामा बासोबास गर्दै आएकी उनले यसअघि परिवार सँगमात्रै जन्मदिन मनाएकी थिइन् । तर यसपटकको जन्मदिन भने उनले सञ्चारकर्मी र फ्यानसँग रमाइलो गर्दै मनाईन्।