छिटै बाजा बनाउदै पूजा र आकास (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

हाल चलचित्र सम्हालिन्छ कहिले मनको छायाँकनमा व्यस्त रहेका अभिनेत्री पूजा शर्मा र अभिनेता आकास श्रेष्ठ अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीहरुको यो दोश्रो म्युजिक भिडियो हो । बिष्णु बाबु देवकोटाको शब्द रचनामा 'तस्बिर' बोलको गीत सनुप पौडेल र निशा कंडेलकोले गाएका छन् ।

गीतमा टिका दाहालको संगीत समावेश छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन, सुबल थापाको सह निर्देशन रहेको छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेका हुन् ।

song: