हलिउड अभिनेता इसाकले गरे आत्महत्या,यस्तो छ कारण

एजेन्सी ।

हलिउड अभिनेता इसाक कैपीले एजिजोना स्थित फ्लैगस्टाफमा रहेको एक पुलबाट राजमार्गमा हामफालेर आत्महत्या गरेको जानकारी प्राप्त भएको छ । युएसए टुडेले उक्त घटनाबारे जानकारी दिएको हो । उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट लेखेर आत्महत्या गरेका हुन्। स्टाटसमा उनले आफुले आफलाईनै एक बिग्रिएको मान्छे भन्दै उल्लेख गरेका छन्। बाचुन्जेल आफु खराब मान्छेभएर बाचेको र आफूले थुप्रै निर्दोष मानिसलाई धोका दिएको, लागुऔषध चोरेको जस्ता लज्जास्पदकामका  कारण आत्माहत्या गरेको उल्लेख गरेका छन्। आफूलाई जुवाडे तथा ठूलो धोकेबाज बताउँदै भावुक स्टाटस लेखेर उनी संसारबाट बिदा भएका छन् ।

स्टाटस यसप्रकार रहेको छ ।

हलिउडका कयौं ठूला चलचित्रमा अभिनय गरेका उनको आत्महत्याको खबरले हलिउड सिनेजगतलाई स्तब्ध बनाएको छ । साना भूमिकामा पनि अभिनय गर्न नछोड्ने उनले हलिउड हिट चलचित्र थोरमा समेत अभिनय गरेका थिए।