प्रशिक्षणमा मिस एसईई युनिभर्सल

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

‘मिस एसईई युनिभर्सल २०१९’का प्रतियोगी अन्तिम प्रतिस्पर्धामा शिर्ष उपाधिका लागी केही दिन देखि प्रशिक्षणमा जुटेका छन् । जम्मा २० प्रतियोगीलाई ट्रेनिङहरू, स्विमिङ, जूम्बा, बीर बिक्रम २ चलचित्रका कलाकार  पल शाह, नाजÞरी हूसेन, वर्षा सिवकोटी तथा निर्देशक मिलन चाम्ससँग अन्तरक्रिया, बिभिन्न कलेजको भ्रमण मोटिवेशनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।

ग्ल्याम वल्र्ड इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगितामा सलिना बुढाथोकी, श्रीया श्रेस्ठ, सजिना नेपाल, नम्रता थापा ,ममता ओली, झरना थापा मगर, करिना मानन्धर, संन्चिना लामा, विविशा लमिछाने, अनुजा पूरी, प्रिति खड़का, विना घले, नामग्याल तमाङ, ईशा के.सी, रिया गहतराज, स्नेहा लामा तमाङ, दिक्षा राई, दिक्षा ढकाल, प्रनिका श्रेष्ठ, अदीति सुनुवार लगायतका २० प्रतियोगी छन् । आकास गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगिताको एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई उज्योल भविश्य निर्माणका लागि बाटो देखाउने उदेश्य रहेको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन्।