‘दरबार’मा सुनिल सेट्ठी भिलेन

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">नयाँ बलिउड चलचित्र ‘दरबार’मा सुनिल सेट्ठी भिलेन बन्ने भएका छन् । ए आर मुरुगाडोसले निर्देशन गर्ने यो चलचित्रमा प्रतिक बाब्बरलाई भिलेन बनाउने कुरा थियो तर अब भने प्रतिक सुनिल सेट्ठीको छोराको रुपमा चलचित्रमा देखिने भएका छन् । चलचित्र भने सन् २०२० को जनवरी १७ मा रिलिज हुँदैछ ।<br></p>