हिन्दि गीतमा उरुषा पाण्डे (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ जेठ, काठमाडौं </span></pre><p>सुमन सहानीको स्वर समावेश नयाँ हिन्दि गीत सार्वजनिक भएको छ। ‘होटो पो ऐसी बात’ बोलको भिडियोमा उरुषा पाण्डे फिचर्ड छिन् । राम केसीले छायांकन गरेको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका हुन् । अनिल कुमार सोनीको शब्द रचना रहेको गीतमा शिव तीवारीको संगीत रहेको छ। भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ । सार्बजनिक भिडियोलाई सुपर उरुषा प्रोडक्सनले निर्माण गरेको हो ।</p><pre>song:</pre><p><iframe frameborder="0" src="//www.youtube.com/embed/6m2n4dULDL8" width="640" height="360" class="note-video-clip"></iframe><br></p>