दर्शकले रुचाए ‘दिलको फ्रेम’ (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं

दोस्रो नेपाल आइडल रवि ओड र गायिका पुष्पा पौडेलको स्वरमा रहेको गीत ‘दिलको फ्रेम’ले हाल निकै चर्चा पाइरहेको छ । देभल भण्डारीको शब्द र दिपक शर्माको संगीत रहेको गीत दर्शक श्रोताले अत्याधिक मनपराएका छन् । उक्त गीतको भिडियोमा नायक पुष्पल खड्का, नायिका आँचल शर्मा फिर्चड छन् ।

पुष्पल र आँचलको प्रेमभाव छल्किएको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा गायक रवि ओडको पनि अभिनय रहेको छ । सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र विकाश ज्ञवालीको  सम्पादन रहेको छ।

song: