‘सारेगमप’का बिजेता आयुष केसीलाई बिमान्स्थलमा भब्य स्वागत

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

भारतीय टेलिभिजन जी टीभीको 'रियालिटी शो सारेगमप लिटिल च्याम्पमा'को आइतबार राति भएको ग्राण्ड फिनालेमा नेपालका प्रितम आचार्य तेस्रो र आयुस केसी चौथो भएका छन् । चौथो स्थान हासिल गरेर आज नेपाल फर्केका आयुसलाई उनीहरुका आफन्त, साथी र गुरुबर्ग सहित शुभचिन्तकले बिमानस्थलमै भब्य स्वागत गरे ।

६ जनाबीच भएको अन्तिम ग्राण्ड फिनाले भिडन्तमा उपाधि जित्ने प्रितम सुनसरी इटहरीका हुन् भने आयुष भक्तपुरका हुन् ।