रामकृष्ण ढकालको ‘तिम्रो महल’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

माधब ढकालको शब्द रचनामा रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । 'तिम्रो महल’ बोलको गीतमा संगीत गैरे सुरेशको रहेको छ । एक जोडीको लुकेको प्रेमलाइ देखाउन खोजिएको गीतको भिडियोमा जुना सुन्दास र दिपेन गौतम माइकल फिचर्ड छन् ।

युबराज वाइबाले निर्देशन गरेको भिडियोमा गोपाल राय क्षेत्रिको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।

song: